Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 3 January 2012

डायबीटीज पनि कन्ट्रोल हुने

मेलबर्नमै गरिएको दोस्रो अध्ययनमा भनिएको छ कि घामको कमीबाट लाखौं मानिस टाइप–२ डायबिटीजको चपेटामा पर्ने रिस्क हुन्छ। रिसर्च टीमलेे ५,२०० मानिसको रगत जाँच गरेको थियो। उनीहरूले पाए कि रगतमा भिटामिन डी को अलावा, ३० नैनोमोल्स भएमा डायबीटीजको चपेटामा पर्ने रिस्क २४ प्रतिशतसम्म घट्न जान्छ। यस अध्ययनमा रिसर्चर डा. केन सिकरिस भन्छन् जसको शरीरमा भिटामिन डी को नैनोमोल्सको संख्या प्रति लीटर ५० भन्दा कम हुन्छ, उनीहरूमा डायबीटीजको खतरा रहेको हुन्छ। भारतीय डा. अजय भन्छन् , ''खासमा भिटामिन डी डायबीटीज हुने फैक्टर्समा कन्ट्रोल गरेर हिंड्छ। यो भन्न गलत हुने छैन कि यिनको आपसमा काफी नजदीको लिंक हुन्छ।'' घामको महत्वका बारेमा कुनै पनि मूल्यमा इग्नोर गर्न सकिदैन। जाडो मौसममा त सूर्य त्यसै पनि प्रिय लाग्छ नै। यस कारण जुन कुनै बहाना बनाएर भए पनि थोरै समय घाममा बिताउने आदत बनाउनुस्।
–हफ्तामा १९ घण्टा घाम ताप्नुस्।
–बेस्ट भिटामिन डी सप्लिमेण्ट हो सूर्य (घाम ताप्नु)।

No comments:

Post a Comment