Main Option :
Saturday, 17 March 2012
Tendulkar scores 100th international century
India's Sachin Tendulkar on Friday became the first batsman in history to score 100 international centuries, adding another milestone in his record-breaking career.
Tendulkar, who turns 39 next month, achieved the feat when he recorded his 49th one-day century in the Asia Cup match against Bangladesh at the Sher-e-Bangla stadium in Dhaka. He has 51 Test hundreds.
The Mumbai batsman, who has compiled more Test and one-day runs than anyone in history, reached the record with a single, marking the moment with a modest glance to the sky while pointing to the Indian flag on his helmet.
Tendulkar is the most capped player in the history of the game with 188 Test and 462 one-day appearances since making his debut against Pakistan in Karachi in November, 1989.
Millions of fans in India and across the cricketing world endured an anxious year-long wait before Tendulkar finally reached the landmark in the four-nation tournament, the symbol of one-day supremacy in the continent.
He scored his 99th ton during a World Cup match against South Africa in Nagpur on March 12 last year, but failed to add to the tally on subsequent tours of England and Australia and a home series against the West Indies.
Former Australian captain Ricky Ponting is the second batsman on the all-time list with 71 international centuries.
भारतका सचिन तेन्दुलकरले अन्तराष्ट्रिय क्रिकेटमा सयौं शतक बनाएका छन् ।
एशिया कप अन्तरगत शुक्रबार बंगलादेशविरुद्धको खेलमा शतक हान्दै उनले १०० औं शतक पुरा गरेका हुन् । उनले एक दिवसीयमा ४९ र टेष्टमा ५१ शतक हानेका छन् । सचिनले अन्तराष्ट्रिय क्रिकेटमा गत मार्चमा अक्षिण अफि्रकाविरुद्ध ९९ औं शतक बनाएका थिए ।
त्यसपछि उनी शतक बनाउन चुक्दै आएका थिए । खराव प्रदर्शन भएपछि उनको आलोचना समेत भएको थियो भने केहीले सन्यास लिन समेत सुझाएका थिए । उनका सहयात्री राहुल द्रविडले भने हालै मात्र अन्तिराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
सन् १९७३ अपि्रल २४ मा मुम्बईमा जन्मिएका तेन्दुलकरले आफ्नो पहिलो टेष्ट म्याच १९८९ नोभेम्बरमा पाकिस्तानविरुद्ध खेलेका थिए भने पहिलो एक दिवसीय पाकिस्तानविरुद्ध १९८९ मा नै खेलेका थिए । सचिनको नामममा १५ हजार रनको किर्तिमान पनि छ ।
सयौं शतक पुरा भएपछि निकै हर्सित मुद्रामा देखिएका सचिनले आफूले शतकको बारेमा नसोचेको बताए । दबाव रहेपनि आफू टिमलाई ध्यानमा राखेर खेलेका उनको भनाई छ ।
मनमा रेकर्डको कुरा चलिरहेको थियो भन्ने प्रश्नमा उनले भनेका छन्-’हैन, मेरो मिमागा यस्तो केही थिएन । आफ्नो खेल खेलिन्छ तर, दबाव भने हुन्थ्यो नै ।’ सचिनले क्रिकेट खेल्नेहरुलाई भनका छन्-’इन्जोइ द गेम एण्ड चियर्स योर डि्रम ।’
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment