काठमाडौ, जेष्ठ २९ - विश्वका सबैभन्दा होचा व्यक्तिको रुपमा फिलिपिन्सका जुर्ने बालाविंगलाई गिनिज वर्ल्ड रेकर्डले ओपचारिक रुपमा घोषणा गरेको छ । अव नेपाली खगेन्द्र थापामगरले उक्त उपाधी गुमाएका छन् । अव उनी नेपालका सबैभन्दा होचा ब्यक्तिका रुपमा रहने छन् । बालाविंग आइतवार नै १८ वर्ष पुगेका हुन् । उनको उचाइ २४.६ इञ्च र पाँच केजी तौल रहेको छ ।
यसअघिका रेकर्डधारी नेपाली खगेन्द्रको उचाइ २६ दशमलव ४ इञ्च रहेको छ । बालाविंगलाई विश्वका सबैभन्दा होचा घोषणा गरिएको जानकारीका लागि http://www.guinnessworldrecords.com/ जानोस् ।
No comments:
Post a Comment