Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday, 7 July 2011

रुसी कामुक गायिकाको काठमाडौं भिडियो (With text and video of the song)

युक्रेनमा जन्मिएकी रुसी गायिका भेरा भिज्नेभाले ‘रियल लाइफ’ बोलको गीतको भिडियो काठमाडौंमा खिचाएकी छिन्। सो भिडियोमा काठमाडौंका सबैखाले जीवनशैली र दृश्य अटाइएको छ।
अहिले रुसी हिट सूचीको १७ औं स्थानमा पुगेको यो गीत दुई महिनाअघि रिलिज भएको हो। एक म्यागेजिनले गरेको सर्भेले उनलाई रसियाकै सबैभन्दा बढी कामुक महिला रहेको देखाएको थियो। सबैभन्दा कामुक महिला युट्युबमा मात्रै आठ लाखभन्दा बढीले हेरिसकेको उनको भिडियोमा स्वयम्भु, पाटन, भक्तपुर, वसन्तपुर, पुराना गल्ली र व्यस्त सडकहरू हेर्न पाइन्छ। त्यस्तै कुमाले, पसले र पैदलयात्रुहरूका दृश्य पनि भिडियोमा समावेश छ। एउटा झोलुंगे पुलमा समेत नाचेकी छिन् भेरा।
भीडले भरिएका काठमाडौंका सडकगल्लीमा भेरा गाउँदै नाच्दै गरेको प्रसंग भिडियोले टिपेको छ। भिडियो वैशाख २२ मा रिलिज भएको थियो।
‘जीवन र आस्था’का बारे रहेको भिडियोमा विभिन्न सन्देश समावेश छ। काठमाडौंलाई आकर्षक, पुरानो र भिन्न जीवनशैली भएको सहरको रूपमा चित्रण गर्न गीत सफल देखिन्छ।
टिभी कार्यक्रम सञ्चालिका, अभिनेत्री र गायिका रहेकी भेराको अहिलेसम्म एउटा एल्बम निस्किएको छ। तर, उनले दुई वर्षअघि निकालेको गीत युक्रेन र रुस दुवैतिर नम्बर एकमा उक्लिएको थियो। उनको गायन सुरुवात सामुहिक रूपमा सुरु भएको थियो। तर, तीन वर्षदेखि उनी एक्लै गाइरहेकी छिन्।





Text of the song:
А солнце светит всем одинаково,Вера Брежнева – Реальная жизнь текст песни,(слова), видеоИ зря ты, моя девочка, плакала,


Ведь там за окном цветёт, бежит


Реальная жизнь.А солнце светит всем одинаково,
Любовь идёт под разными флагами,
Встречай же её, открой, дыши!
Реальная жизнь. Прекрасная жизнь.

А солнце светит всем одинаково,
И зря ты, моя девочка, плакала,
Ведь там за окном цветёт, бежит
Реальная жизнь.

А солнце светит всем одинаково,
Любовь идёт под разными флагами,
Встречай же её, открой, дыши!
Реальная жизнь. Прекрасная жизнь.
In English:

And the sun shines all equally,



You, my girl, cried,
In fact there behind a window blossoms, runs
Real life.

And the sun shines all equally,
The love goes under different flags,
Meet it, open, breathe!
Real life. A fine life.

And the sun shines all equally,
And in vain you, my girl, cried,
In fact there behind a window blossoms, runs
Real life.

And the sun shines all equally,
The love goes under different flags,
Meet it, open, breathe!
Real life. A fine life.

No comments:

Post a Comment