आज बाट १५ दिन सम्म आफुले ६ बर्षको तपस्याबाट प्राप्त गरेको ज्ञान बांड्ने
काठमाडौं, ६ जेठ (दैनिकी)

स्थानीय बोधि श्रवण धर्म संघले आयोजना गरेको धार्मिक प्रबचन कार्यक्रममा उनले आज बाट १५ दिन सम्म आफुले ६ बर्षको तपस्याबाट प्राप्त गरेको ज्ञान बांड्ने बताइएको छ । तपस्याकै क्रममा स्थानीय गाउलेलाई कुटेर बम्जन विवादमा पनि आएका थिए । आफ्नो तपस्या विथोल्न आएको भन्दै उनले एक दर्जन गाउलेमाथि हातपात गरेका थिए ।
No comments:
Post a Comment