कुहिएका मिठाईबाट गुँदपाक बनाएको प्रमाणित भएपछि सरकारले शिलबन्दी गरेको न्यूरोडको कर्नर ताजा गुँदपाक भण्डारका संचालकले अनुमतिबिनै पुनः बेचबिखन गरिरहेको भेटिएको छ ।

ताजा भदौमा पक्राउ परेका ताजा गुँदपाकका संचालक दशैंपछि धरौटीमा रिहा भएका थिए । सरकारको स्वीकृति बेगर पुन बिक्रिवितरण गरेको जानकारी आएपछि गुँदपाक भण्डार पुन शिलबन्दी गरिएको बाणिज्य बिभागका निर्देशक टीका भण्डारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment