Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 7 November 2011

आफ्नो मुखबाट दुइवटा साँपलाई भित्र

हाम्रो देशमा पनि साँपको चटक देखाउनेहरु धेरै छन् । चटकेहरुले बाँसुरी बजाएर साँपलाई नचाउँछन् । तर चीनका एक व्यक्तिले भने सर्पसँग अझै डरलाग्दो खेल खेल्ने गरेका छन् ।



जियांग्जी प्रान्तका ५२ वर्षका लिउ फेइले आफ्नो मुखबाट दुइवटा साँपलाई भित्र पसाएर नाकबाट निकाल्ने गर्छन् । यसरी मुखबाट टाउको पसाएर नाकबाट आफ्नो टाउको बाहिर निकालेका दुइ वटा भालेपोँथी सर्पले सोही अवस्थामा समागम गर्ने गर्छन् ।

हुनत यी सर्प विषालु हुँदैनन् तर यो काम देख्दा निकै डरलाग्दो र अनौँठो देखिन्छ ।

No comments:

Post a Comment