Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 8 November 2011

संसारमा सबैभन्दा बढि के को मासु खाइन्छ सुगुरको, गाईको

संसारमा सबैभन्दा बढि के को मासु खाइन्छ सुगुरको, गाईको ? यी मध्येबाट तपाइले उत्तर छान्नु भएमा गल्ति हुनेछ । संसारको ६ अरब ६७ करोड जनसंख्या मध्ये ९२ करोड हिन्दुहरुले गाईको मासु खादैन्न र १ अर्ब ९० करोड इस्लामले सुगुरको मासु खादैन्न त्यसैले संसारमा सबैभन्दा लोकप्रिय मासु बाख्रा हो तर स्वास्थ्यको दृष्टीकोणले औसतमा हानिकारक पनि बाख्रा कै हो ।



मानिस रोगि बन्नुमा उपभोग गरिने मासु प्रायः ठूलो कारक बन्दछ । १ सय ग्राम सुँगुरको मासुमा १२३ क्यालरी र ४ ग्राम फ्याट हुन्छ । सुँगुरको मासुमा पनि हानिकारक तत्वहरु पाइन्छ । बाख्राको १०० ग्राम मासुमा १५६ क्यालरी र ८.३ ग्राम फ्याट पाइन्छ त्यसैले बाख्राको मासु स्वास्थ्यको लागि हानिकारक हुन्छ । बाख्राको मासुमा सुँगुरको मासु संग ठिक विपरीत गुण रहेको हुन्छ ।

गाईको १०० ग्राम मासुमा १३६ क्यालरी र ५.१ ग्राम फ्याट हुन्छ तर यसको फ्याटमा आधा प्रतिशत चाहि मुटुलाई स्वस्थ राख्नको लागि चाहिने तत्व रहेको हुन्छ । गाईको फ्याटमा अमेगा तेलको मात्र पनि हुन्छ बिशेषतः गाइले घाँस खाने भएकोले गाईको मासुमा अमेगा ३ पाइन्छ र त्यो मुटुको लागि अति लाभदायक हुन्छ





References:
1. http://ezinearticles.com
2. http://www.attorneyreginataylor.com

No comments:

Post a Comment